×

NMB BANK
NIC ASIA

इजरायलले गरेको हवाई आक्रमणमा बुधवार ९ प्यालेस्टाइनीको मृत्यु

कात्तिक २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – इजरायलले गरेको हवाई आक्रमणमा परी गाजामा नौजना प्यालेस्टाइनीहरूको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । इस्लामिक जिहादका एक कमान्डरलाई मार्नका लागि इजरायलले आक्रमण थालेको दुई दिनमा १९ जना प्यालेस्टाइनीहरू मारिइसकेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

इजरायलको आक्रमणको प्रतिकार गर्दै गाजास्थित लडाकूहरूले बुधवार बिहानैदेखि इजरायलतर्फ रकेट प्रहार गरेका छन् । अनि इजरायली सेनाले पनि हवाई आक्रमण गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाजा शहरमा मारिएका ६ जनाको शव शिफा अस्पतालमा ट्याक्सी र एम्बुलेन्समा बुधवार बिहानै लगिएको छ । मारिएकाहरूका नातेदार रोएका तथा चिच्याएका थिए । मारिनेहरू घना बस्तीमा बस्ने सर्वसाधारण भएको चिकित्सक र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।


Advertisment
Nabil box
Kumari

‘उनीहरूले यसको शुरूआत गरेका हुन्, हामीहरू युद्ध चाहँदैनथियौं,’ विलाप गरिरहेका एक नातेदारले भने । 

Vianet communication
Laxmi Bank

बुधवार इजरायली सेनाले गाजापट्टीमा इस्लामिक जिहाद बसेको ठाउँमा आक्रमण फेरि गर्न थालेको बताएको छ । हवाई आक्रमणका कारण कम्तीमा तीनवटा रकेट प्रक्षेपणकर्ताहरू मारिएको एक सैन्य प्रवक्ताले बताए ।

रोयटर्सबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x