कात्तिक २४, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कूटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले मोटरसाइकलका पारखीहरूलाई यामाहा ब्रान्डमा अपग्रेड हुन आह्वान गर्दै ‘यामाहा महा एक्सचेन्ज मेला’ शुरू गरेको छ ।
मेला काठमाडौंको भृकुटीमण्डपमा यही मंसिर १८ गतेदेखि २२ गतेसम्म ५ दिनका लागि सञ्चालन हुनेछ । यामाहा महाएक्सचेन्ज मेलामा ग्राहकले जुनसुकै ब्रान्ड र अवस्थाको पुरानो मोटरसाइकल तथा स्कूटरको प्रचलित बजार मूल्यांकनभन्दा १५ हजार रुपैयाँ बढी मूल्यांकन पाउनेछन् । साथै ग्राहकले ३० भन्दा बढी रिकन्डिसन हाउसबाट आफ्नो साधनको सही मूल्यांकन पाउनेछन् ।
ग्राहकले ७ हजार रुपैयाँ नगद छूट, फ्री एसेसोरिज, अन द स्पट फाइनान्सिङ सेवा, टेस्ट राइडमा आकर्षक उपहार पनि पाउनेछन् ।
महाएक्सचेञ्ज मेलामा ख्यातिप्राप्त कलाकारहरूको आगमनले मेला अझै भव्य हुने एमएडब्लू इन्टरप्राइजेजले जनाएको छ ।
मेलामा प्रियंका कार्की १८ मंसिर बुधवार दिनको ३ बजेदेखि साँझ ५ बजेसम्म सहभागी भइन् भने अनुपविक्रम शाही २१ मंसिर शनिवार दिनको ३ बजेदेखि साँझ ५ बजेसम्म सहभागी हुनेछन् ।
‘यस महाएक्सचेञ्ज मेला हाम्रा उत्कृष्ट अफर र आकर्षणका साथ अझ भव्य हुने कुरामा हामी विश्वस्त छौं । यामाहा बाइकहरू हाम्रा उपभोक्ता माझ सर्वप्रिय ब्राण्ड रहन गएकोमा दुई मत छैन । यस यामाहा महाएक्सचेञ्ज मेला योजनामार्फत देशकै सर्वोकृष्ट बाइकहरू हाम्रा उपभोक्तामाझ पुर्याउन हामी प्रतिबद्ध छौं,’ यामाहा मार्केटिङ हेड विक्रम पौडेलले भने ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...