×

NMB BANK
NIC ASIA

गढीमाई पशुबलिबारे यस्तो लेखे 'न्यूयोर्क टाइम्स' र चिनियाँ पत्रिकाले

मंसिर २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वकै सबैभन्दा धेरै पशुबलि दिइने मेलाको रूपमा प्रख्यात बाराको गढीमाईमा चलिरहेको मेलाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले महत्त्वका साथ समाचार प्रकाशित गरिरहेका छन् ।

Muktinath Bank

अमेरिकाको द न्यूयोर्क टाइम्सले शुक्रवार पशुबलि रोक्ने अभियन्ताका कारण गढीमाईमा पशुबलि कम हुँदै गएको शीर्षकमा लामो समाचार प्रकाशित गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'केही वर्षयता बलि दिइने पशुहरूको संख्या उल्लेख्य रूपमा घटिरहेको छ,' समाचारमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

'बलि दिने काम मज्जाको काम हो,' एक हप्तामा ३० भन्दा बढी राँगाको बलि दिइसकेका राम आशिष दासको भनाई उदृत गर्दै समाचारमा लेखिएको छ, 'यदि यो प्रथा नै खराब हो भने किन यात्रा धेरै मान्छे आउँछन् त ?'

Vianet communication
Laxmi Bank

त्यस्तै चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मार्निङ पोस्टले विरोध हुँदा हुँदै पनि हजारौं पशुबलि दिइएको भन्दै समाचार प्रकाशित गरेको छ ।

'भक्तजनहरूले खुकुरी नामको बांगीएको ठूलो चक्कु प्रयोग गरेर ३ हजार भन्दा बढी राँगाहरू बलि दिइसकेका छन्,' समाचारमा भनिएको छ, 'बुधवारदेखि शुरू भएको बलि दिने काम आजसम्म पनि चलिरहेको छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x