shivam
Nerolac and Nepal life

सम–सामयिक

नेकपाका दुई पक्राउ



धनकुटा, ५ असार - स्थानीय तहको निर्वाचनमा विभिन्न भागमा बाधा पु¥याउने योजना बनाउने क्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला संयोजकसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

विभिन्न ठाउँमा निर्वाचन विरोधी गतिविधि सञ्चालन गरिरहेका सूचनाका आधारमा नेकपाका जिल्ला संयोजक आकाश र धनकुटा नगरपालिका संयोजक राजनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुदीपराज भण्डारीले बताउनुभयो । सोमवार, आषाढ ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota