ntc

सम–सामयिक

यस्ता थिए पृथ्वीनारायण शाहका दिव्य उपदेश

काठमाडौं २७ पुस–नेपाल एकिकरणका सुत्रधार पृथ्वीनारायण शाहको स्मरणमा आगामी पौष २७ गते राष्ट्रिय एकता दिवस तथा २९५ औ पृथ्वी जयन्ति मनाइदै छ ।

नेपालमा गणतन्त्र स्थापनापछि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती नमनाएपनि राप्रपा लगायत कतिपय दलले पुस २७ मा सार्वजनिक विदा दिन माग गरेका छन् ।

पृथ्वीनारायण शाहका दिव्य उपदेशलाई अहिले पनि सान्दर्भिक मानिदै आएको छ । यस्ता छन दिव्य उपदेशः स्रोत नेपाल कानून आयोग
यस्ता छन दिव्य उपदेश बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam