Nic Asia

सम–सामयिक

पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा बोले बाबुराम

काठमाडौं, २६ पुस– नयाँ शत्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेपाल एकीकरण अभियानका अग्रणीकताए पृथ्वीनारायण शाहको सम्मान गरिनुपर्ने विचार व्यक्त गरेका छन् । baburam
सामाजिक सञ्जालमार्फत उनले पृथ्वीनारायणको सम्मान काम गरेर र देशलाई समृद्ध बनाएर गर्नुपर्ने बताएका हुन् ।
उनले सामाजि सञ्जालमार्फत भनेका छन्–नेपालको एकीकरण अभियानका अग्रणी व्यक्तित्व पृथ्वीनारायण शाहको सबैले सम्मान गरौं । उनको सम्मान काम नगरेर हैन काम गरेर र देशलाई समृद्धबनाएर गरौं । मंगलवार, पौष २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti