Ruslan
Tata /sipradi
Sarbottam Cement

संगीत

कपिल शर्माको शोमा जब सन्नीले भनिन्–म तिम्रो बच्चाको आमा बन्न लागको छु

काठमाडौं–११ पुस– चर्तित कमेडी शो ‘कपिल शर्मा शो’मा सनी लियोन आफ्ना पती डेनियल वेबरका साथमा पुगेकी छिन् । सनी आफ्नो गीत ‘लैला ओ लैला’को प्रवर्धनका लागि पुगेकी थिइन् । जो शाहरुख खानको चालचित्र ‘रईस’को एक आइटम गीतमा नाचेकी छिन् ।

शोमा कपिल शर्माले सनीका साथा कायौं हासीमजाक गरेका थिए । यस क्रममा कपिलले उनलाई हिन्दीमा केही डाइलग पनि भन्न दगाए ।

सनीले भनिन् डेनियल म तम्रो बच्चाको आमा बन्नेवाला छु’ कपिलले सनीको एक डाइलगमा ‘रमेश मा तिम्रो बच्चाकी आमा बन्नेवाला छु’ भन्ने बोल्न दिए । जसलाई सन्नीले रमेशको सट्टा डेनियल राखीन् । सोमवार, पौष ११, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell
Sarbottam Cement