Nic Asia
Arghakhachi cement
See result
Sarbottam Cement

संगीत

मलमल चोलीमा अलमल परे गायक कृष्ण


गुल्मी जेठ ३१ –
मलमल चोलीमा अलमल परेको कथा बस्तुमा गीत बजारमा आएको छ । लोकपप गायक कृष्ण खत्रीको ‘मलमल चोली’ पप गित सार्बजनिक भएको हो । सांगितिक क्षेत्रमा नव प्रबेशी गायक खत्रीको दोस्रो गिति संग्रह उक्त गित रहेको छ ।

माया प्रेममा आधारीत शब्द भावमा उक्त गित तयार भएको छ । गायक खत्रीको एकल स्वरमा रहेको उक्त पप गितमा मलमल चोलीमा अलमल हुँदा फसेका कथा बस्तु गितमा समाबेश रहेको छ ।

एउटी मलमल चोली लगाएकी साथी संग फसेको कथा कस्तुमा गित तयार भएको गायक खत्रीले बताए । लगाइ र हेराइले मायाले फसाएको कथाबस्तु गितमा समाबेश छन् ।

गायक खत्री संगित क्षेत्रमा नव प्रबेशी हुन् । उनिले सानै देखि स्टेजहरुमा गितहरु गाउने गरे पनि आफना एल्वमहरु बजारमा आएका थिएनन् । केहि महिना अघि एउटा चलचित्रको गित गाएका खत्रीले लगत्तै आफनै एल्वम सार्बजनिक गरेका छन् ।

गायक खत्रीका स्वरमा धेरै गितहरु रेकर्ड भएको बताए । लोक पप देखि चलचित्रसँगै लोक गित पनि गाउँने तयारीमा रहेको गायक खत्रीले बताए । हालै बजारमा आएको मलमल चोली पप गितमा गितकार एक नारायण भण्डारीको लय शब्द रहेको छ भने गायक खत्रीको स्वर हरेका छ । गितको अडियो सार्बजनिक गरेका खत्रीले केहि दिनमै भिडियो सार्बजनिक हुने बताए । बुधवार, जेठ ३१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell