Ruslan
Tata /sipradi
Sarbottam Cement

संगीत

बजार ततायो सुनिता राईको 'रंगीन संसार'ले (भिडियो)

काठमाडौं, २२ मंसिर – संचारकर्मी अग्नी भट्टराईको निर्देशनमा तयार भएको रंगीन संसार बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

rangeen-sansar
गायिका सुनिता राईले स्वर दिएको उक्त गीतको भिडियोमा मिस एभरेष्ट आकांक्षा भट्टराई, भुवन श्रेष्ठ, अविनाश दोङको अभिनय रहेको छ । नगेन्द्र सुवेदीको रचना गीतमा भूगोल दाहालको संगीत तथा रोमी बस्नेतको संयोजन रहेको छ । नेप्ट्युन तथा पिक स्टुडियोमार्फत बजारमा आएको उक्त गीतको प्रेस्टिज मिडियाले बजार व्यवस्थापन गरेको छ ।

बुधवार, मंसिर २२, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell
Sarbottam Cement