Ruslan
Tata /sipradi
Nic Asia

संगीत

अमिताभ बच्चनको घरमा खाना खान जान पाइने, कति लाग्छ खर्च ?

अब जो कोही पनि भारतीय अभिनेता अमिताभ बच्चनको घरमा गएर खान खानसक्ने भएका छन् । अमिताभ बच्चनको घरमा गएर आरमासँग खाना खाएर उनीसँग भेटसमेत गर्न सकिने भएको हो ।

सेफका एक ग्रुपले स्टार हाउस पार्टीको नामबाट परिचित रहेको छ । र उसले अमिताभ बच्चनको घर एक पप अप रेस्टुरेन्ट बनाउने भएको छ ।

अमिताभका फ्नायन अव उनको घरमा गएर खान सक्ने छन् । केही पैसा खर्च गरेपछि सबैलाई यो मोका मिल्ने जनाइएको छ ।

अमिताभको घरमा खान खान चाहनेको लागि एक लाइनमा राखिनेछ । यसमा सवैलाई एक रिजर्भ टेबुल मिल्लनेवाला छ । यसकालागि आठ हजार रुपैयाँ खर्च गर्न पर्ने छ । अमिताभको घरमा १७ देखि २१ जनवरीसम्म खान खाने यस्तो व्यवस्था गर्न लागिएको हो । शनिवार, पौष २३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam