संगीत

'पद्मावती'को ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौं, २३ असोज — शूटिङका क्रममा अनेकौं विवाद उठेको बलिउड फिल्म पद्मावतीको ट्रेलर सोमवार सार्वजनिक भएको छ ।


यसको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको थियो ।

फिल्ममा रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूरको मुख्य भूमिका छ । निर्देशक सञ्जय लीला भन्सालीको यो फिल्म डिसेम्बर १ मा रिलिज हुँदैछ ।

हेरौं ट्रेलर :

एजेन्सी

असोज २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस