ambe

संगीत

ओके जानुमा आदित्य र श्रद्धाले दिए पसिना छुटाउने हट सिन (भिडियो सहित)

काठमाडौं, २७ मंसिर — आशिकी २ मा तहल्का मच्चाएका श्रद्धा कपूर र आदित्य रोय कपूरले आगामी फिल्म ओके जानुमा पनि धमाका गर्ने लक्षण देखिएको छ ।


मणिरत्नमको क्लासिक फिल्म ओके कनमणिको हिन्दी रिमेक हो ओके जानु । यसमा श्रद्धा र आदित्यले खुलेर सेक्स सिन दिएका छन् ।

ओके कनमणिमा क्युट लभ थियो भने ओके जानुमा प्यासन र रोमान्स भरपूर छ ।

ओरिजनल फिल्मभन्दा धेरै हट छ यो । दर्शकको पसिना छुटाउने किसिमका दृश्य भरपूर छन् फिल्ममा ।

फिल्मको ट्रेलर पनि सार्वजनिक भइसकेको छ ।

हेरौं भिडियो :
https://youtu.be/HLdbAdya2po

बलिउड लाइफ
सोमवार, मंसिर २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam