Nic Asia
cocacola

संगीत

कुलेन्द्र र देवी घर्ती भन्छन्, जाओ आँसु जाओ (भिडियो)

काठमाडौं, १६ मंसिर – बसन्त फिल्मस् प्रालिको प्रस्तुति रहेको ‘जाओ आँसु बगेर’ बोलको गीत सार्वजनिक भएको छ । लोक गायक कुलेन्द्र विक र देवी घर्तीको स्वर रहेको उक्त गीतमा एकनारायण भण्डारीको लय तथा शब्द संकलन रहेको छ ।

jao-ashu-jao

गीतको भिडियोमा रञ्जिता गुरुङ, ईश्वर काफ्ले लगायतको अभिनय रहेको छ भने प्रकाश भट्टले निर्देशन गरेका छन् ।

शुक्रवार, मंसिर १७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti