Ruslan
Tata /sipradi
Nic Asia

संगीत

चलचित्र कारखानाको गीतमा नाचिन् वर्षा शिवाकोटी (भिडियो)

काठमाडौं, १४ मसिंर – चलचित्र कारखानाको भिडियो गीत रिलिज भएको छ । सुगम पोखरेल र निकिता थापाले स्वर दिएको उक्त फिल्म गीतको भिडियोमा सुशील श्रेष्ठ र वर्षा शिवाकोटीले अभिनय गरेका छन् ।

karakhana

‘मायाले बोलेको’ बोलको उक्त गीतमा प्रेमिल भावलाई प्रस्तुत गरिएको छ । अमरदीप सापकोटाको निर्देशन रहेको चलचित्र कारखाना पुस २९ गतेबाट पर्दशनमा आउने जनाइएको छ ।

शुक्रवार, मंसिर १७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam