×

NMB BANK
NIC ASIA

अमिताभ बच्चनले बताए ‘नमस्कार’ को परिभाषा, ‘हाम्रो आदर्श, हाम्रो संस्कृतिको ध्वज हो’

माघ २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेता अमिताभ बच्चनले‘नमस्कार’ को परिभाषा बताएका छन्।

Muktinath Bank

उनका अनुसार यो केवल हाम्रो सभ्यताको प्रतीक, प्रथा वा परम्परा होइन।  बरु यो हाम्रो आदर्श र हाम्रो संस्कृतिका ध्वज हो।’ 
 
उनले ट्विटरमा लेखेका छन्, ‘नमस्कारबाट हामी सम्मान पनि गर्छाै। आदर पनि गर्छाै। हामी पूजा पनि गर्छाै।  विन्ति पनि निभाउछौँ। प्रणाम पनि गर्छाै। र कहिलेकाहीँ नमस्कारबाट हामी संकोच पनि गर्छाै। नमस्कारमा धरै शक्ति हुन्छ।  धेरै ताकत हुन्छ। फेरि पनि नमस्कारमा क्रोध छैन। हिंसा छैन।  नमस्कारमा स्नेह पनि हुन्छ।  प्रेम पनि हुन्छ। अन्तर पनि हुन्छ। भेद पनि हुन्छ।  श्रद्धा पनि हुन्छ। संकल्प पनि हुन्छ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमिताभ अगाडि लेख्छन्, यो नमस्कार आत्माको सम्बन्ध हो र रिवाजबीचको अन्तर पनि हो। यो सम्मानका साथसाथ नाताको पनि प्रतीक हो जब हामी नमस्कार गर्छौ, तब सबै संस्कृतिलाई सम्मान गरिरहेका हुन्छौँ।  सिर्फ एक नमस्कारबाट हाम्रो रचनात्मकता सबै संस्कृतिलाई स्वीकार गर्छ।’  


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x