ट्रेन्डिङमा टाइगरको बाघी–३को ट्रेलर [हेर्नुहोस् भिडियो]

चर्चित अभिनेता टाइगर श्रोफ अभिनित चलचित्र बागी ३ को ट्रेलर यतिखेर चर्चामा छ ।

युट्युवको ट्रेन्डिङ एक मा परिसकेको छ भने यसले समाचार तयार पार्दासम्म ४६ करोड ४१ लाखभन्दा बढी भ्यूज कमाइसकेको छ ।


Advertisement

यस चलचित्रमा श्रद्धा कपूर, रितिश देशमुखलगायतको मुख्य भूमिका छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्