लोकपप गायक सुनिलको 'रोगै पिरती' सार्वजनिक [भिडियोसहित]

लोक पप गायक सुनिल गिरीले 'रोगै पिरती' बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । 

शनिवार गिरीले आफ्नै यूट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेका हुन् । 


Advertisement

गीतको शब्द संगीत गिरी स्वयंकै रहेको छ । 

सार्वजनिक गीतको भिडियोमा सुनिल गिरी, सदिक्षा क्षेत्री र विनोद अधिकारीको अभिनय रहेको छ । 


Advertisement

को होला त्यो, सुनको चुरा, कस्तो यो मन, यात्री, जाम क्यारे माया लगायतका गीत हिट छन् । 

भिडियो हेर्नुहोस् : 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्