गुरुङ जातिको सांस्कृतिक घर

गैंडाकोटको नारायणी नदीकिनारमा सञ्चालन भइरहेको तेस्रो गैंडाकोट महोत्सवमा निर्माण गरिएका तमु हूयल छोजधि । महोत्सवमा नौ जातिका सांस्कृतिक घर निर्माण गरिएकामा यो गुरुङ जातिको सांस्कृतिक घर हो ।

तस्वीर : टेकराज पोखरेल/रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्