जेठ ३०, २०८०
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
द्वितीय विश्वयुद्धको क्रममा बिछोडिएका २ दिदीबहिनीको ७८ वर्षपछि भेट भएको छ। यो भेट टेलिभिजन शो ले जुराइदिएको हो।
रुसको आन्तरिक मामला मन्त्रालयले पछिल्लो महिना भएको दुबै दिदीबहिनीबीचको भेटको फुटेज हालै सार्वजनिक गरेको हो।
यसमा ९२ वर्षीया यूलिया र ९४ वर्षीया रोजलिना खारितोनोवा एकअर्कासँग कुरा गरिरहेकाे देखिन्छ।
प्रहरीका अनुसार यूलियाकी छोरीले टेलिभिजन शो मा आफ्नी आमा र ठूलीआमाको कथा बताएकी थिइन्। त्यही कारण उनीहरुबीच सम्पर्क हुन सक्यो।
दुबै दिदीबहिनी रूसकोे स्टेलिनग्राद (हाल वोल्गोग्राड) रहन्थे। १९४२ मा जर्मनी सेनाले रूसमा हमला गरे। स्टेलिनग्राद उसको मुख्य केन्द्र थियो। हमलाका क्रममा दुबै दिदीबहिनी अलग हुन पुगे।
युद्धपछि सिविलियन इन्हे नाजियो (जर्मनी सेनिक) ले बाट मुक्ति गराए।
बहिनी यूलियाको जन्म १९२८ मा भएको थियो। नाजियोको चर्लुँगबाट छटेर उनी ५०० किलोमिटर टाढा उत्तरमा रहेको पेन्जा सहरमा बस्न थालिन्।
जबकी १९२६ मा जन्मेकी रोजलिनालाई औद्योगिक सहर चेल्याबिस्कको उद्योगका कामदारले मुक्त गराएका थिए। यसपछि उनी १४०० किलोमिटर टाढा उत्तर पूर्वको सहर यूराल्समा बस्न थालिन्।
र, यी दुबै दिदीबहिनीले अब आफूहरुबीच भेट हुन्छ भनेर सोचेका पनि थिएनन्।
प्रहरी प्रवक्ता इरीना वोकले भनेका छन्,‘दुबै दिदीबहिनीले दोस्रो पटक चेल्याबिस्कमा भेटेका हुन्।
यूलियाकी छोरीले प्रहरीसँग आमाकी दिदी खोज्नका लागि सहयोग मागेकी थिइन्।
रोजलिनाले भने पहिले पनि बहिनीलाई भेटन खोजेकी थिइन्। तर, बहिनी कहाँ बस्छिन्, के गर्छिन् कुनै थाहा थिएन्।
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...