कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
२ नम्बर प्रदेश सभाका राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित सांसदले आइतवार सभामुख सरोजकुमार यादव यादवसमक्ष राजीनामा बुझाए ।
राजपाबाटै सांसद निर्वाचित भएर सभामुख बनेका यादवलाई नै सांसदको राजीनामा दिएपछि उनी झस्किए । आइतवार प्रदेशको नामाकरणबारे छलफल गर्ने समितिको बैठक बोलाइएको बेला राजपाका सांसदको राजीनामा आएको हो ।
राजपा सांसद बिक्की यादव, नेत्रविक्रम शाह, डा. रिना यादवले सभामुख यादवलाई राजीनामा बुझाएपनि सभामुखले सम्झाइबुझाई गरेर राजीनामा फिर्ता गराएका छन् । सांसदको राजीनामा आएपनि आफूले सम्झाइबुझाई गरेर फिर्ता गराएको सभामुख यादवले लोकान्तरलाई बताए । ‘सांसदहरूले लिखित राजीनामा ल्याएर आउनुभयो, सम्झाइबुझाई गरेपछि फिर्ता लिनुभयो,’ सभामुख यादवले भने ।
गत आर्थिक वर्षमा प्रदेश सरकारबाट सञ्चालित योजनाको भुक्तानी हालसम्म नभएको विषयमा प्रदेशमा विवाद रहेको छ । प्रदेशसभा सदस्यले भुक्तानी हुनुपर्ने माग राख्दै आएपनि सरकारले भुक्तानी गरेको छैन । भुक्तानीको विषयमा दबाब सिर्जना गर्न आफूहरूले सभामुखलाई भेटेको सांसद डा. रिना यादवले बताइन् ।
‘राजीनामा दिएको होइन । हामी संघर्ष गरिरहेका छौं, संघर्षका कार्यक्रम गर्दैछौं । ४–५ दिनको अल्टिमेटम दिन्छौं, माग पूरा नभए मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्छाैं,’ यादवले भनिन् । योजनाको भुक्तानीको विषयलाई लिएर प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएको छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...