×

NMB BANK
NIC ASIA

पुनर्वास र बैलौरी मेयर कप फुटबलको क्वार्टरफाइनलमा

माघ २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुरको पुनर्वासमा भइरहेको प्रथम मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार २ खेल भएका छन्।

Sagarmatha Cement
Muktinath Bank

पुनर्वास नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको सोमबारको खेलमा आयोजक पुनर्वास नगरपालिकाको रातो टीम र बेलौरी नगरपालिका विजयी हुँदै क्वार्टरफाइनलमा पुगेका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित ६५ विगाहको खेल मैदानमा भएको पहिलो खेलमा बेलौरी नगरपालिकाले कैलारी गाउँपालिकालाई ३–० ले हरायो।


Advertisment
Nabil box
Kumari

बेलौरीको जितमा दिपेन्द्र शाहीले ह्याट्रिक गरे। पहिलो हाफको २७ औं मिनेटमा गोल गरेका शाहीले दोस्रो हाफको २ मिनेट र दोस्रो हाफकै १४ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । बेलौरीका शाही खेलको म्यान अफ द म्याच भए। 

Vianet communication
Laxmi Bank

दोस्रो खेलमा आयोजक पुनर्वास नगरपालिका रातोले लालझाडी गाउँपालिकालाई २–० ले हरायो। रातोले दुवै गोल पहिलो हाफमा गरेको हो ।

उसका फिलिप तामाङले पहिलो हाफको १३ औं मिनेट र रोहित तामाङले पहिलो हाफको ३५ औं मिनेटमा गोल गरे। रातोका फिलिप तामाङ म्यान अफ द म्याच भए।

फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मंगलबार पनि २ खेल हुनेछन्। पहिलो खेलमा आयोजक पुनर्वास नगरपालिका निलो र भीमदत्त नगरपालिका तथा दोस्रो खेलमा पुनर्वास नगरपालिका रातो र धनगढी उपमहानगरपालिका बीच प्रतिस्पर्धा हुने प्रतियोगिताका मिडिया संयोजक भरत बोहराले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने द्वितीय हुने टिमले दुई लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने पुनर्वास नगर स्तरीय खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले जानकारी दिए।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x