एलजीको ५५ र ६५ इन्चको यूएचडी टीभीको मागमा अत्याधिक वृद्धि

एलजी ब्राण्डको आधिकारीक विक्रेता सीजी इलेक्ट्रोनिक्सले एलजीको ५५ र ६५ इन्चको यूएचडी टीभीको मागमा अत्याधिक वृद्धि भएको जनाएको छ ।

यससँगै ४९ र ४३ इन्चको यूएचडी टीभीको माग पनि अत्याधिक रहेको छ ।


Advertisement

एलजीको यूएचडी टीभीहरूमा निम्न लिखित विशेषता रहेका कारणले गर्दा ग्राहकको पहिलो रोजाइमा पर्दै आएको कम्पनीले जनाएको छ ।

१) फोर के पिक्चर डिस्प्ले ः फुल एचडी भन्दा ४ गुणा स्तरीय पिक्चर
२) म्याजिक मोसन रिमोट कन्ट्रोल
३) एलजी थिन्क्यु एआई ः आवाजले नियान्त्रण गर्न सकिने ।
४) गूगल असिस्टेन्ट
५) एलेक्सा विल्ट इन
६) एप्पल एयरप्ल्ये ः आईफोन बाट सिधै स्क्रीन शेयर गर्न मिल्ने


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्