×

NMB BANK
NIC ASIA

‘लभ आज कल’ मा सेन्सर बोर्डको कैँची, मिल्यो यूए सर्टिफिकेट

माघ २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भ्यालेन्टाइन डे मा रिलिज हुन लागेको इम्तियाज अलीको मनोरञ्जनात्मक फिल्म ‘लभ आज कल’ मा सेन्सर बोर्डले कैँची लगाएको छ।

Sagarmatha Cement
Muktinath Bank

र, बोर्डले यूए सर्टिफिकेट दिएर पास गरेको छ। बोर्डले फिल्मका केही अन्तरंग दृश्यमाथि आपत्ति जनाएको थियो र यो फिल्मलाई एडल्ट सर्टिफिकेट दिन चाहन्थ्यो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर फिल्मका निर्देशक इम्तियाजले फिल्मका केही दृश्य परिवर्तन गरेपछि यूएको सर्टिफिकेट मिलेको हो।


Advertisment
Nabil box
Kumari

 इम्तियाजले फिल्मलाई यूए सर्टिफिकेट मिलेको पुष्टि गरेका छन्।

Vianet communication
Laxmi Bank

यूए सर्टिफिकेटवाला फिल्म १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई उनीहरुका आमाबुवाका साथ मात्र देखाउन मिल्छ। तर, यू सर्टिफिकेटवाला फिल्म सबै प्रकारका दर्शकले हेर्न मिल्छ।  

ए सर्टिफिकेटवाला फिल्म सिर्फ वयस्क दर्शकले मात्र हेर्न पाउँछन्। यस्तो फिल्ममा बोल्ड सीन्स हुने भएकाले ए सर्टिफिकेट दिइन्छ। 

फिल्मको शूटिङको क्रममा कार्तिक आर्यन र सारा अली खानबीचको तथाकथित प्रेम सम्बन्ध भनेर व्याख्या गरिएको थियो।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x