×

NMB BANK
NIC ASIA

अर्तनादको गीत ‘लडिराछु’ टुबोर्ग र्‍यापस्टारमा सार्वजनिक

फागुन १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अर्तनाद, स्टेज नामले प्रचलित बालकृष्णको गीत ‘लडिराछु’ रेडियो नागरिक को युट्युब च्यानल मार्फत सञ्चालित टुबोर्ग र्‍यापस्टारमा सार्वजनिक भएको छ ।

Muktinath Bank

नेपालमा र्‍याप संगीतको बढवाको लागी टुबोर्ग र्‍यापस्टार एक अदितिय शो रहेको छ जसमा, र्‍याप संगीतमा ईच्छुक रहेका १८ देखी ३५ सम्म उमेरकाहरु सहभागी हुन सक्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनवरी ३, २०२० मा पहिलो गीत सार्वजनिक गरि शुरु भएको टुबोर्ग र्‍यापस्टारले प्रतिभाशाली र्‍याप कलाकारहरुलाई आफ्नो प्रतिभा पेश गर्ने माध्यम प्रदान गर्ने लक्ष्य राखेको छ ।


Advertisment
Nabil box
Kumari

विजयी र्‍यापरहरुको प्रस्तुती प्रस्तुत गर्ने मात्र नभई उनीहरुलाई अनुभवी कलाकारहरुसँग सिक्ने, म्युजिक भिडियो बनाउने र अरु प्लाटफर्महरुमा बढवा गर्ने पनि टुबोर्ग र्‍यापस्टारले गर्दछ । धेरै दर्शकहरुमाझ पहुँच पुराउने उद्देश्यका साथ नेपाल रिपब्लिक मिडियाको नागरिक नेटवर्कसँग सहकार्य गरिएको छ ।

Vianet communication
Laxmi Bank

अर्तनाद टुबोर्ग र्‍यापस्टारको दोस्रो विजेता हुन् । भक्तपुरका अर्तनादले १४ वर्षको उमेर देखि र्‍याप गर्न थालेका हुन् । उनको नाम अर्तनाद को अर्थ भित्री आवाज रहेको छ र उनको प्राय गीतहरु उनले वरिपरि समाजमा देखेको र भोगेको कुराहरु बारेमा रहेको छ । उनको गीत ‘लडिराछु’ मा समाजले राख्ने आशाहरु र त्यसले हरेकलाई दिएको पिडाहरुको बारेमा व्यक्त गरिएको छ ।

र्‍याप संगीतमा ईच्छुक रहेकाहरुले रेडियो नागरिकले प्रत्येक महिना निर्माण गरि आफ्नो युट्युब च्यानलमा रिलिज गरेको बिटमा आफ्नो गीत रेकर्ड गरि पठाउन सक्छन् ।

निर्णायकहरु मानस घले, बुलेट फ्लो/सुरज विक्रम थापा, सुजन जोशी तथा नेपाली र्‍याप क्षेत्रका केही हस्तीहरुले प्रत्येक महिना सबै सहभागीहरुलाई मूल्यांकन गरि एक विजेता चयन गरिरहेका छन् । उक्त विजयीहरुलाई अनुभवी तथा व्यवसायिक कम्पोजर र संगीतकारहरुको सहयोगमा आफ्नो गीतको पुरा संस्करण रेकर्ड गर्न बोलाईएको छ । विजयीसँग फिचर भिडियो पनि हुनेछ जुन रेडियो नागरिकको युट्युब च्यानल मा रिलिज हुनेछ ।

गोर्खा ब्रुअरीका मार्केटिङ डाईरेक्टर, बैभब शर्मा भन्छन्, 'संगीत प्रेमीहरुका लागी केही विशेष गर्न हामी निकै उत्सुक छौ । र्‍याप संगीत विश्वभर रुचाईएको संगीत शैलीहरु मध्ये एक रहेको र नेपालमा पनि मनपर्ने संगीतको शैलीमा परिणत भइरहेको छ। प्रतिभाशाली र्‍यापरहरुलाई आफ्नो प्रतिभा देखाउने र बढ्ने एउटा उचित माध्यम बन्ने टुबोर्ग र्‍यापस्टारको लक्ष्य रहेको छ । संगीतको बेजोड रुपमा बढवा गर्दै आईरहेको टुबोर्गले र्‍याप संगीत र उद्योगको बढवाको लागी रेडियो नागरिकसँग सहकार्य गरिएको छ ।'
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x