×

NMB BANK
NIC ASIA

अनौँठो नाइट क्लब, जहाँ संस्कृत गीतमा झुम्छन्

फागुन ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धेरैले थाहा पाएकै कुरा हो, नाइट क्लबमा प्रायः मोर्डन गीत बज्छन्।

Muktinath Bank

जस्तो नेपालका नाइट क्लबमा नेपाली, हिन्दी र अंग्रेजी गीतमा झम्नेहरू भेटिन्छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर नेपालभन्दा धेरै टाढा यस्तो देश छ, जहाँ अनौँठो नाइट क्लब छ। यो नाइट क्लबमा संस्कृत गीतमा झुमिरहेका हुन्छन्।


Advertisment
Nabil box
Kumari

यो देशको नाम हो, अर्जेन्टिना। जहाँको राजधानी ब्यूनसआयर्समा ग्रोव नामक एक नाइट क्लब छ। यहाँ गणेश शरणम, गोविन्दा-गोविन्दा, जयजय राधा रमन, हरी बोल र जय कृष्ण हरे जस्ता गीत बज्छन्। 

Vianet communication
Laxmi Bank

ब्यूनसआयर्सको यो नाइट क्लब कुनै सानो नाइट क्लब होइन, बरु यहाँ एक साथ करीब ८०० मान्छे गीतमा झुमिरहेका हुन्छन्।

एक भारतीय विश्वनाथन सन् २०१२ मा अर्जेन्टिना गएका थिए र उनने यो कुरा बताएका हुन्। उनका अनुसार यो नाइट क्लबमा न त मदिरा पाइन्छ न  धूम्रपान गरिरहेका देखिन्छन्।

यहाँसम्मकी यो नाइट क्लबमा माछामासु पनि पाइदैन। मात्र सफ्ट ड्रिङ्क्स, फलफूलको जुस र शाकाहारी खाना पाइन्छ। -एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x