विप्लव समूहका तीन जनाद्वारा पार्टी परित्याग

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा आबद्ध तीन जिल्ला स्तरीय नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

 विप्लव समूहका कास्की सदस्यद्वय लोकेन्द्र राई, बमबहादुर हितान मगर र सक्रिय सदस्य डिलबहादुर सुनारले सो समूहको हिंसात्मक गतिविधिप्रति असहमति रहेकाले पार्टीका सम्पूर्ण जिम्मेवारी छाडेको आइतबार विज्ञप्तिमार्फत जनाएका छन् । 


Advertisement

 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्