×

NMB BANK
NIC ASIA

अनौठो पहिरनमा बिली पोर्टर

फागुन ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हलिउडका अभिनेता तथा गायक सार्वजनिक मञ्च तताउन अनौठो पहिरनका कारण सधैं चर्चामा रहन्छन्।

Sagarmatha Cement
Muktinath Bank

गोल्डेन ग्लोब अवार्डदेखि मेट गालाको कार्यक्रममा बिली एकदम अलग पहिरनमा देखिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोल्डन ग्लोबको अवार्डमा उनी सेतो फेदर्स गाउनका साथ सेतै हाई हिल जुत्ता लगाएर चर्चामा रहे। महिलाहरूले झैं कपडा लगाएको यो उनको पहिलो घटना भने थिएन।


Advertisment
Nabil box
Kumari

सन् २०१९ मा भएको मेट गाला अवार्डमा उनले २४ क्यारेटको गोल्ड हेडपिस र १० फिट लामो विंग्स तथा क्याटसुटमा रेड कार्पेट हिँडेका थिए।

Vianet communication
Laxmi Bank

यसैगरी ग्रामी अवार्डमा बिलीले हल्का नीलो रङको टर्किस जम्पसुट र ज्याकेट लगाएका थिए। झालर लगाएर निकै खास किसिमले बनाइएको टोपीले बिलीको पूरै अनुहार ढाकिएको थियो। उनले भनेका छन्, ‘म जहिले पनि यस्तो पहिरन लगाउन चाहन्छु, जुन आर्टजस्तै देखियोस्।’ अन्नपूर्ण पोस्टमा  खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x