×

NMB BANK
NIC ASIA

रिक्सा चालककी छोरीको कन्यादानमा पाहुना बनेर गए मोदी

फागुन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विभिन्न कारणले चर्चामा आइरहन्छन् । पछिल्लो समय पनि उनी चर्चामै छन् । चर्चामा यसकारण छन् कि उनले एक रिक्सा चालकलाई भेटेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

मोदीले रिक्सा चालकलाई भेटेको विषयले यतिखेर भारतीय मिडिया मात्र नभइ सामाजिक सञ्जाल समेत तताएको छ । रिक्सा चालकसँग हात मिलाउँदै गरेको उनको एक तस्वीर निकै भाइरल भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाराणसीमा प्रधानमन्त्री मोदीले रिक्सा चालक मंगल केवटलाई भेटेका हुन् । काशीको रिक्सा चालकले आफ्नी छोरीको विवाहमा मोदीलाई निमन्त्रणा दिएका थिए ।


Advertisment
Nabil box
Kumari

आफूलाई दिएको निम्तो स्वीकार्दै मोदीले  रिक्सा चालकलाई भेटेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।  

Vianet communication
Laxmi Bank

मोदीले केवटसँग केहीबेर कुराकानी गरेको र परिवारको हालखबर सोधेका थिए, –भारतीय मिडियाले लेखेको छ । 

प्रधानमन्त्री कार्यालयमा नै पुगेर आफ्नी छोरीको विवाहमा निम्तो कार्ड दिएपछि मोदीले केवटलाई भेटेका हुन् । उनले विवाहित जोडीलाई शुभकामना समेत दिएका छन् । 

स्मरण रहोस्, भारतीय प्रधानमन्त्री मोदी वाराणसीबाटै निर्वाचित सांसद हुन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x