×

NMB BANK
NIC ASIA

पुनः सक्रिय हुन थाल्यो आईएस आतंकवादी समूह

फागुन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

संसारभरि आतंकवादी समूह इस्लामिक स्टेट (आईएस) को पतनको उत्सव मनाइरहँदा समूह फेरि जाग्न थालेको पाइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

हालैका रिपोर्टहरूमा आईएससँग सन् २०१४ मा खलिफा शुरू गरेभन्दा बढी लडाकू रहेको र लाखौं डलर सम्पत्ति पनि रहेको देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इराकी कुर्दिस्तानका प्रधानमन्त्री मसरूर बारजानीले आईएस अझै छिन्नभिन्न नभएको बताए । 


Advertisment
Nabil box
Kumari

दी एट्लान्टिक पत्रिकासँग कुरा गर्दै उनले भने, ‘हो, उनीहरूले नेतृत्व गुमाएका छन् । उनीहरूले सक्षम मानिस पनि धेरै गुमाएका छन् । तर उनीहरू थप अनुभव हासिल गर्न पाएका छन् र अझ बढी मानिस भर्ती गर्न पनि सकेका छन् । त्यसैले उनीहरूलाई हलुका रूपमा लिनुहुँदैन ।’

Vianet communication
Laxmi Bank

यी कुर्दिश नेताले आईएससँग इराक र सिरियामा लगभग २० हजार लडाकू रहेको विश्वास गरिएको बताए । सन् २०१४ मा आईएस स्थापना भएको बेलामा भन्दा यो लगभग दोब्बर संख्या हो । 

संयुक्त राष्ट्रसंघले हालै जारी गरेको प्रतिवेदनमा आईएससँग अझै १० करोड डलर रकम सञ्चित रहेको लेखिएको छ । 

पोहोर सालको मार्च महिनामा संसारले सिरियामा आईएसको पराजयको उत्वि मनाएको थियो । अनि गत अक्टोबर महिनामा आईएसका पूर्वप्रमुख अबु बकर अल–बग्दादीले अमेरिकी सेनाको कारवाहीमा परेपछि आफैंलाई बमले उडाएका थिए । 

अमेरिकाको रक्षा मन्त्रालयका इन्स्पेक्टर जनरलको एक ताजा प्रतिवेदनमा आईएसलाई निस्तेज पार्न निकै कम काम भएको उल्लेख छ । 

अमेरिका र इरानबीच तनावको स्थिति रहँदा आईएसको पुनर्जागरणलाई थप प्रोत्साहन प्राप्त भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x