×

NMB BANK
NIC ASIA

डेटिङमा गएका प्रहरी अधिकारीहरूले रोके डकैती

फागुन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अफड्युटीमा रहेका अनि डेट नाइटमा गएका दुई प्रहरी अधिकारीहरूले केन्टकीमा रहेको एक रेस्टुराँमा डकैती रोकेका छन् । 

Muktinath Bank

चेज र निकोल मककिओन दुवैजना एलिजाबेथटाउनमा प्रहरी अधिकारी हुन् र उनीहरूको विवाह भएको ६ महिना मात्र भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रेजिङ केन्स नामक रेस्टुराँ उनी साँझपख खान गएका थिए । खाना खाँदै गर्दा मुकुण्डो लगाएका एक व्यक्ति आए र काउन्टर अगाडि उभिए । 


Advertisment
Nabil box
Kumari

‘हामी दुवैले उसलाई एकैचोटि देख्यौं,’ निकोलले पत्रकार सम्मेलनमा भनिन् । 

Vianet communication
Laxmi Bank

निकोलले काउन्टरपछाडिका मानिसले दुवै हात उठाएको देखिन् अनि उनी र चेजलाई गडबडीको आशंका भयो । 

त्यसपछि उनीहरूले आफ्नो बन्दूक निकाले र मुकुण्डोधारीलाई रेस्टुराँबाट भगाए । उनीहरूले उसलाई रेस्टुराँबाट केही परसम्म लखेटे अनि बन्दूक ताकेर रोके । त्यसपछि लुइसभिल मेट्रो प्रहरी आइपुग्यो र उसलाई पक्राउ गर्‍यो । 

डकैती हुन लागेको देखेपछि आफूहरूमा प्रहरीको कर्तव्य याद आइहालेको उनीहरूले बताए । 

‘हामीहरूले एक अर्कालाई हेर्‍यौं र के भइरहेको छ, ल कारवाही गरौं भन्यौं,’ चेजले बताए । 

‘मानिसहरूको जीवन खतरामा पर्दा कुनै पनि प्रहरी अधिकारीले यही काम गर्छ,’ निकोलले भनिन् । 

आरोपितलाई अहिले लुइसभिलमा हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

घटनाको भिडियो हेर्न यहाँ क्लिक गर्नुस् । 

सीएनएनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x