×

NMB BANK
NIC ASIA

भारतले हामीसँग राम्रो व्यवहार गरेन : ट्रम्प

फागुन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी साता भारत भ्रमणमा आउन लागेका अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारतसँग व्यापार सम्बन्धका विषयमा असन्तुष्टि प्रकट गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘भारतले हामीसँग राम्रो व्यवहार गर्ने गरेको छैन । तर म प्रधानमन्त्री नरेन्द्र मोदीलाई एकदमै मन पराउँछु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतसँग ठूलो व्यापार सम्झौता भविष्यमा हुन सक्ने उनले बताए । नोभेम्बर महिनामा हुन लागेको राष्ट्रपति निर्वाचनअगावै भारतसँग सम्झौता होला कि नहोला आफूलाई थाहा नभएको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

उनले भने, ‘हामीहरू भारतसँग व्यापार सम्झौता गर्न सक्छौं । तर म यस ठूलो सम्झौतालाई भविष्यका लागि सुरक्षित गर्छु । तर नोभेम्बर महिनामा हुने चुनावअघि सम्झौता हुन्छ कि हुँदैन त थाहा छैन तर हामी भारतसँग ठूलै सम्झौता गर्नेछौं ।’

Vianet communication
Laxmi Bank

समाचार संस्था पीटीआईले ट्रम्पको भारत भ्रमणका क्रममा भारत र अमेरिकाले एक ट्रेड प्याकेजमा हस्ताक्षर गर्न सक्ने समाचार दिएको छ । 

आफू भारत भ्रमणका लागि उत्साहित रहेको पनि उनले बताए । ‘मलाई प्रधानमन्त्री मोदी मन पर्छन् । उनले मलाई एयरपोर्ट र कार्यक्रमस्थलको बीचमा ७० लाख मानिस आउने बताएका छन् । अनि अहिले बनिरहेको स्टेडियम संसारकै सबभन्दा ठूलो हो जस्तो लाग्छ ।’

ट्रम्प फागुन १२ र १३ गते भारत भ्रमण गर्दैछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x