×

NMB BANK
NIC ASIA

जर्मनीका हुक्का बारमा आक्रमण, कम्तीमा ११ जनाको मृत्यु

फागुन ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जर्मनीको हानाउ शहरमा दुईवटा हुक्का बारमा आक्रमण हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको र अन्य केही व्यक्ति गम्भीर घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

बुधवार राति १० बजेतिर आक्रमण भएको प्रहरीको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आक्रमणकारीहरूको खोजीमा सशस्त्र प्रहरीहरू खटिएका छन् । शहरमाथि हेलिकप्टर पनि उडिरहेको छ । 


Advertisment
Nabil box
Kumari

स्थानीय समयअनुसार बिहीवार बिहान ५ बजे प्रहरीले ट्वीट गरेर विशेष प्रहरी बलका अधिकारीहरूले आरोपितको घरमा छावा मारेको र अर्को एक मृत शरीरसँगै उनी पनि मृत फेला पारेको जनाएको छ ।

Vianet communication
Laxmi Bank

‘मर्नेमध्ये एक अपराधी हुन सक्छ,’ प्रहरीले बयान जारी गरेर भन्यो । ‘अन्य दोषीहरूको कुनै संकेत पाइएको छैन । पीडितहरूको र आरोपित पीडकको पहिचान खुलाउन अनुसन्धान चलिरहेको छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार, शहरको मध्यमा रहेको हेउमार्क्टस्थित मिडनाइट हुक्का बारमा आठदेखि नौ गोली प्रहार गरिएको थियो । 

घटनास्थलमा कालो गाडी गइरहेको थियो । त्यसको केही समयपछि अर्को हुक्का बार एरिना बार यान्ड क्याफेमा पनि गोली चलेको आवाज सुनिएको थियो ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x