कोरोना भाइरसबाट चीनमा २१ सय मानिसको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको संख्या दुई हजार १ सय १८ जना पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले बिहीवार जनाएका छन् । 

गत वर्षको अन्त्यमा चीनको हुवेई प्रान्तको वुहान शहरबाट शुरू भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको संख्या वृद्धि भएपनि संक्रमितको संख्यामा भने कमी आएको चिनियाँ सरकारले जनाएको छ । 


Advertisement

गत मंगलवार एकै दिनमा यस भाइरसको संक्रमणका कारण १ सय ३६ जनाको मृत्इु भएको एपी समाचार समितिले बुधवार जनाएको थियो । गोरखापत्र दैनिकमा खबर छ । 
 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्