×

NMB BANK
NIC ASIA

कोरोनाले चीनको अर्थतन्त्रमा नकारात्मक असर पारेको सी चिनफिङको स्वीकारोक्ति

फागुन १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनका राष्ट्रपति सी चिनफिङले कोविड–१९ भनिने कोरोनाभाइरस चीनको अहिलेसम्मकै सबभन्दा ठूलो स्वास्थ्य संकटकाल भएको स्वीकारेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

आइतवार एक बैठकलाई सम्बोधन गर्ने क्रममा कोरोनाले देशको अर्थव्यवस्थालाई व्यापक रूपमा प्रभावित पार्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाका कारण चीनमा २४ सय ४२ जनाले ज्यान गुमाइसकेका छन् भने ७७ हजारजना यसबाट संक्रमित छन् । 


Advertisment
Nabil box
Kumari

कोरोनाको केन्द्रविन्दु रहेको हुबेई प्रान्तमा लकडाउन गरिएको छ । 

Vianet communication
Laxmi Bank

कोविड–१९ को नियन्त्रण र रोकथाम प्रयाससम्बन्धी बैठकमा सीले भने, ‘महामारी तीव्र गतिमा फैलिरहेको छ, संक्रमण व्यापक छ र यसको नियन्त्रण तथा रोकथाम कठिन छ ।’

सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार सीले भने, ‘यो हाम्रो लागि संकटको स्थिति हो र कठिन परीक्षा पनि ।’

यो बैठक टेलिकन्फरेन्सिङ मार्फत गरिएको हो । त्यसको अध्यक्षता प्रधानमन्त्री ली खछ्याङले गरेका हुन् । 

अहिलेको संकटको स्थिति केही समयका लागि मात्र रहने र त्यसमाथि नियन्त्रण कायम गर्ने पनि उनले बताए । 

कोरोनाबाट निको भइरहेका मानिसको संख्या पनि बढिरहेको बताइएको छ । वुहानमा मात्र १५ हजार २९९ जना निको भइसकेका छन् । निको भएकालाई अस्पतालबाट छुट्टी दिइएको छ तर १४ दिनसम्म एक आइलोसेन सेन्टरमा बस्न भनिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x