×

NMB BANK
NIC ASIA

बुटवल, १२ फागुन । रूपन्देहीको भैरहवा शहरमा आपराधिक गतिविधि बढ्दै गएपछि सिसिटिभीबाट निग्रानी शुरू भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

भैरहवाको व्यस्त बजारमा चोरीलगायत आपराधिक गतिविधि बढ्दै गएपछि निजी क्षेत्रको अग्रसरतामा २१ लाख लगानी गरी नगरभित्र ३१ वटामा सिसिटिभी क्यामेरा बाट निग्रानी गर्न शुरू गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिसिटिभी जडानको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सिसिटिभी जडान उपभोक्ता समिति बनाएर सिसिटिभी जडान गरेको हो ।


Advertisment
Nabil box
Kumari

सिसिटिभी डवल रे इन्जिनियरिङ एण्ड मल्टी सप्लायर्सले भैरहवाको अञ्चलपुरदेखि आँखा अस्पताल चोक, लुम्बिनी गेटदेखि मायादेवी फलफूल तरकारी बजार हुँदै बीपीपथ चोक र बजार क्षेत्र, मिलन चोक, विद्रोही चोकलगायत क्षेत्रमा जडान गरेको छ ।

Vianet communication
Laxmi Bank

सोमवार भैरहवा स्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उपभोक्ता समितीले सिसिटिभी जडान परियोजना हस्तान्तरण तथा सहयोगी संस्थाहरुलाई सम्मान कार्यक्रमको आयोजना गरी सिसिटीभी जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई हस्तान्तरण गरेको हो ।  

सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफलेले सुरक्षाको दृष्टिकोणबाट महत्पूर्ण मानिएको स्थानहरुमा सिसी क्यामेरा जडान भएकोले नगरपालिकाको सुरक्षामा सिसिटिभीले अहम भुमिका खेल्ने बताइन । 

प्रमुख जिल्ला अधिकारी महादेव पन्तले पछिल्लो समयमा विभिन्न चोरी, डकैती लगायतका विभिन्न अपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोगी उपकरणको रुपमा प्रयोग हुने भएको कारण सिसिटिभी शुरक्षा दृष्टीकोणले महत्वपुर्ण रहेको जानकारी दिए  ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख उपरीक्षक हेम बहादुर थापाले केही समय अघि भैरहवामा भएको लुटपाट पछि हत्याको घटनामा सिसिटिभी फुटेजकै कारण घटना घटाउने ब्यक्ती समाउन प्रहरी सफल भएको अनुभव सुनाउदै सिसिटिभीले सहरको सुरक्षामा महत्वपुर्ण भुमिका खेल्नसक्ने बताए  । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x