चैत १७, २०८०
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
फागुन १३, २०७६
मेक्सिकोको नाउकाल्पान शहरमा आइतवार अपराह्न भएको सडक दुर्घटनामा गाडी राजमार्गको पर्खालमा ठोकिएको र चालक गाडीबाट फुत्किएर माथि उडेर सडकमा पछारिएको भिडियो सार्वजनिक भएको छ ।
एलन माउरिसियो हुएर्ता कोर्तेस नामक ती चालकले माज्दा गाडी चलाइरहेका थिए । उनले नियन्त्रण गुमाएपछि पक्की डिभाइडरमा गाडी ठोक्न पुगेका थिए ।
सर्भेलान्स क्यामरामा कार डिभाइडरको छेउमा ठोकिएको र हावामा उडेको अनि कोर्तेस पनि गाडीबाट सँगै उडेको देखिन्छ ।
उनको गाडी राजमार्गमा गुडिरहेका अन्य गाडीसँग ठोकिएन ।
भिडियोमा कोर्तेसको शरीर सडकमा पछारिएको र दुईवटा गाडीले झण्डैले किचेको अनि उनको क्षतिग्रस्त गाडी राजमार्गको मध्यमा रहेको देखिन्छ ।
बाटोमा कैयौं मानिस कोर्तेस भएतिर दौडिए अनि प्यारामेडिकहरू आएर उनलाई दुर्घटनाको पाँच मिनेटपछि स्ट्रेचरमा राखेर लगेका थिए ।
मेक्सिकोको पत्रिका एल युनिभर्सलका अनुसार, डाक्टर एडुआर्डो भास्केज सेलिसले कोर्तेसलाई टाउकोमा र पेटमा चोटपटक लागेको बताए । दुर्घटना हुँदा उनले सीट बेल्ट नलगाएको चिकित्सकको भनाइ छ ।
उनलाई आईसीयूमा राखिएको थियो तर पछि गएर मृत घोषणा गरिएको थियो ।
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...