×

NMB BANK
NIC ASIA

न्यानो स्वागत पाएसँगै ट्रम्पले भारतलाई बेचे ३ अर्ब डलर बराबरको सैन्य सामग्री

फागुन १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतले अट्याक हेलिकप्टर सहित तीन अर्ब डलर बराबरको सैन्य सामग्री किन्ने घोषणा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गरेका छन् । यससँगै दक्षिण एसियाली क्षेत्रमा चीनसँगको शक्तिसन्तुलनका लागि अमेरिका र भारतले रक्षा र वाणिज्यिक सम्बन्ध गहिर्‍याएका छन् । 

Muktinath Bank

भारत र अमेरिकाले ठूलो व्यापार सम्झौतामा पनि प्रगति गरिरहेको ट्रम्पले बताए । दुवै देशका सम्झौताकारहरूले कृषि सामान, स्वास्थ्य उपकरण, विद्युतीय कारोबार र नयाँ आयातकरका विषयमा रहेका भिन्नता कम गर्नका लागि विवाद गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार ट्रम्पले मोदीसँग एकालाप वार्ता गरेका थिए । त्यसअघि प्रतिनिधिमण्डल स्तरीय वार्ता भएको थियो । मोदी र ट्रम्पले बिग्रँदै गएको व्यापार विवाद लगायतका विषयमा अघि बढ्नका लागि चर्चा गरे । 


Advertisment
Nabil box
Kumari

बैठकपछि ट्रम्पले आफ्नो भ्रमण फलदायी रहेको बताए । भारतले लकहीड मार्टिन नामक हतियार कम्पनीका २४ वटा सीहक हेलिकप्टरहरू किन्ने भएको छ । ती हृलिकप्टरमा हेलफायर क्षेप्यास्त्रहरू जडिएका छन् । अनि ६ वटा अपाचे हेलिकप्टर मगाउने योजना पनि बनिरहेको छ । 

Vianet communication
Laxmi Bank

चीनसँग समतुल्य बन्न भारतले आफ्नो सेनालाई आधुनिकीकरण गर्न खोजेको छ र अमेरिकासँग सैन्य सामग्री किन्ने गरेको छ । 

ट्रम्पले दुई देशबीच व्यापार सम्झौतामा प्रगति भइरहेको बताए । यसैले दुई देशबीच तनाव दिएको छ । 

दुई देशले सानो सम्झौता गर्ने योजना बनाएको भए पनि त्यो हुन सकेन ।

त्यसको साटो दुवै पक्षले ठूलो प्याकेजको लक्ष्य लिएका छन् जसमा स्वतन्त्र व्यापार सम्झौता पनि पर्न सक्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x