×

NMB BANK
NIC ASIA

मलाइकाको 'बोल्ड' तस्वीरमा फराहको अपशब्द, तस्वीर भाइरल

फागुन १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेत्री मलाइका अरोरा सोसल मिडियामा प्राय: आफ्ना हट तस्बिर फ्यानको साथमा सेयर गरिरहन्छिन्।

Muktinath Bank

उनका तस्बिर तथा भिडियो इन्टरनेटमा आउनेबित्तिकै भाइरल हुन्छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालै मलाइका एक कार्यक्रमको क्रममा हाई स्लिट ड्रेस लगाएर उपस्थित भइन्। मलाइका यो आउटफिटमा निकै ग्ल्यामरस देखिएकी थिइन्।


Advertisment
Nabil box
Kumari

मलाइकाले यो कार्यक्रमका लागि फेसन डिजाइनर डा जियोरगेज चक्रको गाउन चुनेकी थिइन् ।

Vianet communication
Laxmi Bank

मलाइकाले यो आउटफिटमा आफ्ना केही तस्बिर सोसल मिडियामा सेयर गरेकी छन्। उनका यी तस्बिरमा फ्यानका साथै बलिउड सेलिब्रिटीले पनि खुलेर प्रतिक्रिया दिएका छन्।

मलाइकाको तस्विरमा उनकी मित्र तथा निर्देशक फराह खानको प्रतिक्रिया चर्चामा छ। फराहले मलाइकालाई उडाउँदै लेखेकी छन्, 'कमिनी यो पहिरन आज रातिको गेम पार्टीमा लगाएर आउनू ।"

फराहको यो प्रतिक्रियामाथि फ्यानले धेरै कमेन्ट गरेका छन्।

मलाइका अहिले व्यक्तिगत जीनका कारण चर्चामा छिन्। मलाइका र अ्जुन कपुरको विवाहको खबर बारम्बार आइरहन्छ। उनी अहिले डान्स रियलिटी सो 'इन्डियाज बेस्टको डान्सर निर्णायक छिन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x