×

NMB BANK
NIC ASIA

प्लास्टिकले बाँधेर व्यक्तिलाई गरियो डिपोर्ट (भिडियो)

फागुन १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

टर्किश एयरलाइन्सको विमान चढेका एक व्यक्तिलाई अधिकारीहरूले प्रवेशाज्ञा नक्कली भएको बताउँदै पक्राउ गरे । अनि उनलाई बबल र्‍याप (फोका भएको) प्लास्टिकमा बाँधेर डिपोर्ट गरियो । 

Muktinath Bank

घटनाको भिडियोमा ती व्यक्तिले आफ्नो नाम इम्मानुएल चेद्जु भएको र उमेर ४७ वर्ष रहेको भनी चिच्याउँछन् । उनी क्यामरूनमा बस्छन् । पेशाले उनी जुत्ता व्यवसायी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिडियोमा उनी भन्छन्, ‘उनीहरू मलाई मार्न चाहन्छन् । मलाई प्याकेज जस्तो गरी विमानमा राखे । सास फेर्न पनि गाह्रो भइरहेको छ ।’


Advertisment
Nabil box
Kumari

पछि इम्मानुएलले आफू बिजनेस ट्रिपमा गएको बताए । इस्तानबुल विमानस्थलमा बाहिर जान लाग्दा पासपोर्ट कन्ट्रोलका अधिकारीले आफूलाई पक्राउ गरेको र भिसा नक्कली भएको बताए । त्यसैले हिरासतमा लिइने भने । 

Vianet communication
Laxmi Bank

अनि प्रहरीले आफूलाई एउटा कोठामा लगेको र सामान प्याक गर्ने प्लास्टिकले आफ्नो हातगोडा बाँधेको उनले बताए । उनी दुबई जानुपर्ने थियो तर फेरि क्यामरून पठाइयो । उनका साथी पनि सँगै थिए । साथीले नै घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरे ।

घटनाको कडा निन्दा गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x