×

NMB BANK
NIC ASIA

यस प्राणीलाई बाँच्नका लागि आवश्यक छैन अक्सिजन

फागुन १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जेलीफिश जस्तो देखिने एक परजीवी प्राणीलाई बाँच्नका लागि अक्सिजन आवश्यक नरहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । यस प्राणीले अन्य ग्रहहरूमा एलियनहरू कसरी बस्छन् भन्ने विषयमा ज्ञान दिनेछ । 

Muktinath Bank

इजरायलको तेल अभिभ विश्वविद्यालयका अनुसन्धाताहरूले जेलीफिश जस्तो परजीवी साल्मोन माछाभित्र बस्छ र अक्सिजन नै नभएको वातावरणमा बाँच्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस प्राणीमा मिटोकोन्ड्रियल जिनोम नहुने र त्यसैले अक्सिजनलाई टुक्य्राएर प्राणीहरूलाई कोषिका बलियो बनाउन र सास लिन सहायता गर्छ । 


Advertisment
Nabil box
Kumari

यसको नाम हेन्नेगुया साल्मिनिकोला हो र यो पहिलेनै पत्ता लागिसकेको हो । तर यसको जिनोम अहिले आएर मात्र पत्ता लागेको हो । 

Vianet communication
Laxmi Bank

अनुसन्धान टोलीले यो प्राणी अक्सिजन विना कसरी बाँच्छ भन्ने कुरा ठ्याक्कै पत्ता लगाउन सकेका छैनन् तर यसले साल्मोनको ऊर्जा उत्पादन गर्ने रसायन चुस्ने गरेको हुन सक्ने उनीहरूको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x