×

NMB BANK
NIC ASIA

दिल्लीमा भइरहेको हिंसामा मर्नेको संख्या २२ पुग्यो, अमेरिकाका सांसदहरूले दिए चेतावनी

फागुन १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नागरिकता संशोधन कानूनका विषयमा दिल्लीमा भइरहेको हिंसामा मर्नेको संख्या २२ पुगेको छ । 

Muktinath Bank

हिंसाका विषयमा अमेरिकाका केही सांसदले प्रतिक्रिया दिएका छन् । अमेरिकी सांसद प्रमिला जयपालले भनिन्, ‘भारतमा धार्मिक असहिष्णुता खतरनाक रूपमा बढेको छ । लोकतन्त्रले विभाजन गर्ने र भेदभाव गर्ने कुरालाई सहनुहुँदैन अनि धार्मिक स्वतन्त्रता घटाउने कानूनलाई प्रोत्साहन पनि गर्नुहुँदैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिल्ली हिंसाका विषयमा प्रमिलाले एक ट्वीट लेखे, ‘संसारले हेरिरहेको छ ।’


Advertisment
Nabil box
Kumari

अर्का सांसद एलन लोवेन्थेलले पनि भने, ‘नैतिक नेतृत्वको दुःखद असफलता ।’ उनले भारतमा मानवअधिकारको खतराका विरुद्ध अवश्य बोल्नुपर्ने बताए । 

Vianet communication
Laxmi Bank

डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवारकी आकांक्षी तथा सिनेटर एलिजाबेथ वारेनले भनिन्, ‘भारत जस्तो देशमा शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथिको हिंसा स्वीकार्य छैन ।’

अमेरिकी सांसद रशिता तालिबले भनिन्, ‘दिल्लीमा अहिले मुसलमानहरूका विरुद्ध साम्प्रदायिक हिंसा भइरहेको छ । हामीहरू चुप बस्न सक्दैनौं किनकि अहिले देशभरि नै हिंसा भइरहेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x