×

NMB BANK
NIC ASIA

बहिनीलाई गर्भवती बनाउने किशोर पक्राउ

फागुन १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकामा आफ्नै दाजुबाट बलात्कृत हुन पुगेकी एकजना एघार वर्षीया बालिकाले आफ्नै घरमा बच्चा जन्माएकी छन् ।

Sagarmatha Cement
Muktinath Bank

हाल ती बालिकाका दाजु र अभिभावकविरुद्ध आपराधिक मुद्दा चलिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कानुनी समस्याका कारण नाम नखुलाइएकी ती बालिकाले मिसौरीको सेन्ट चाल्र्सस्थित आफ्नो घरको बाथटवमा छोरा जन्माएको प्रहरीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

उनका १७ वर्षीय दाजुलाई बलात्कारको र उनका आमाबुबालाई बालिकाको सुरक्षामा लापरबाही गरेको अभियोगमा गत साता प्रहरीले पक्राउ गरेको थियो ।

Vianet communication
Laxmi Bank

साथै, प्रहरीले ती आमाबुबाले बच्चा जन्माइसकेकी छोरीको स्वास्थ्य स्याहारसमेत नगरेको आरोप पनि लगाएको छ । एनबीसी न्युजले प्रहरीले ११ फेब्रुअरी ती बालिकाले जन्माएको बच्चा लिएर उनका अभिभावक स्थानीय अस्पतालमा पुगेपछि अनुसन्धान थालेको जनाएको छ । 

अझैसम्म सालनाल नकाटिएका ती नवजात शिशुको शरीरको तापक्रम पनि ९० डिग्री मात्र रहेको अस्पताल सूत्रले जनाएको छ ।

ती बालिकाका पिताले शुरूमा सो बच्चा आफ्नी पूर्वप्रेमिकाले आफ्ना घरमा छाडेर गएको झुठो बयान प्रहरीलाई दिएका थिए ।

पछि अनुसन्धानकर्ताहरूले दबाब दिएपछि मात्र बल्ल उनले सत्यतथ्य बताएका थिए । तर, उनी आफूले र आफ्नी पत्नीले घरमा यौन दुव्र्यवहार भएको तथा छोरी गर्भवती भएको कुरा बच्चा जन्मेपछि मात्र थाहा पाएको अडान लिएका थिए ।

प्रहरीलाई बयान दिने क्रममा ती किशोरले आफ्नी बहिनीसँग करिब सय पटक यौन सम्पर्क गरेको बताएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x