×

NMB BANK
NIC ASIA

ओठ कालो भो ? यसरी बनाउनुस् चम्किलो

फागुन १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कालो हुने कारण

Muktinath Bank

 अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धूम्रपानको असर ओठमा सीधै पर्छ । त्यस्तै, डिहाइड्रेसनले पनि यसमा समस्या निम्त्याउँछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कफीको अत्यधिक सेवनले समस्या निम्याउन सक्छ । 


Advertisment
Nabil box
Kumari

सस्तो र कम गुणस्तरीय कृत्रिम सामग्रीको प्रयोग कम गर्नुहोस् । डेटएक्सपायर भएका लिपस्टिकको प्रयोगले पनि समस्या सिर्जना गरेको हुन सक्छ । 

Vianet communication
Laxmi Bank

 राति सुत्नुअघि मेकअप नहटाउने बानीले पनि ओठको रङमा बदलाव आउँछ । 

 प्रदूषण तथा घामको विकिरणका कारण पनि ओठ कालो हुन सक्छ । 

मानिसको सौन्दर्यमा ओठको चमकले ठूलो भूमिका खेल्छ । बढ्दो उमेर, प्रदूषण र विभिन्न कारणले ओठको रङ फिक्का भइरहेको हुन्छ । केही घरेलु विधि अपनाएर प्राकृतिक चमक ओठमा फर्काउन सकिन्छ । 

समाधानका घरेलु उपाय 

 सुत्नुअघि कागतीको रस ओठमा लगाउनुस् । एकदेखि दुई महिनासम्म यो नियमित गर्न सकिन्छ । यससँगै एक चिम्टी चिनी वा अलिकति मह ओठमा छर्किनुहोस् र कागतीको टुक्रा ओठमा दल्नुहोस् । यसले ओठको पुराना र काम नलाग्ने कोषलाई ताजा र चम्किलो बनाइदिन्छ । 

 चुकन्दरमा भएको सेतो तत्वले तपाईंको ओठ चम्किलो बनाउँछ । सुत्नुअघि चुकन्दर लगाउने र बिहान सफा गर्ने गर्नुपर्छ । चुकन्दरको रातो रङले ओठलाई गुलाबी बनाइदिन्छ । 

 ओठमा भएका पुराना कोशिका, जसले तपाईंको ओठलाई कालो बनाएको छ, तिनलाई हटाउन हप्तामा एकपटक ब्रसले बिस्तारै घोट्नु राम्रो हुन्छ । तर, ओठमा घाउ हुने गरी घोट्नुहुँदैन । 

 ओठबाहिर सामान्य रगड्दा बिस्तारै पुराना कोषिका हटेर नयाँ आउँछन्, तपाईंको ओठको सौन्दर्य बढ्छ । जैतुनको तेल केही थोपा र एक चम्चा चिनी मिसाएर ओठमा लेपन गरी रगड्दा पनि राम्रो हुन्छ ।

 ओठमा घिउकुमारी लगाएमा पनि चमक बिस्तारै फर्कन सक्छ । त्यस्तै, दूध र बेसार मिसाएर लगाउँदासमेत राम्रो हुन्छ । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x