हलिउड फिल्म निर्माता यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर, २९ वर्ष कैद हुनसक्ने

फिल्म निर्माता हार्वे विन्स्टीनलाई न्यूयोर्कको अदालतले यौनउत्पीडन मुद्दामा दोषी ठहर गरेको छ। 

पछिल्लो ६ हप्तादेखि १२ सदस्यीय जुरीले उक्त मुद्दामाथि सुनवाई गरेको थियो।  हार्वेमाथि ८० भन्दा बढी महिलाले आरोप लगाएका थिए। उनलाई ११ मार्चमा सजाय सुनाइनेछ।


Advertisement

अदालतले त्यतिजेलसम्म उनलाई थुनामा राख्न आदेश दिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीविरुद्ध यौन उत्पीडनमा ५ देखि २५ वर्ष र दुष्कर्ममा १८ महिनादेखि ४ वर्ष कैद हुनसक्छ।

नायिका जेसिका मानले हार्वेमाथिर दुष्कर्मको आरोप लगाएकी थिइन्।  जेसिकाले भनेकी थिइन् कि हार्वेले सन् २०१३ मा एक होटलको कोठामा ब दुष्कर्म गरेको आरोप लगाएकी छन्। 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्