×

NMB BANK
NIC ASIA

सरकार हुनु त यस्तो : जनतालाई बसदेखि रेलसम्मको यात्रा २४ घण्टै निःशुल्क !

फागुन १७, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

सर्वसाधारण जनताले सरकारबाट विभिन्न सेवामा सुविधा खोज्छन् । कतिपय देशले आधारभूत सेवासुविधामा केही छूट दिएर जनकल्याणका काम गरिरहेका बेला संसारको एउटा देशले २४ घण्टै बस, रेल लगायत यातायात सेवा निःशुल्क घोषणा गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

युरोपको देश लक्जमवर्गले २९ फेब्रुअरी शनिवारदेखि लागू हुने गरी निःशुल्कको घोषणा गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लक्जमवर्गमा करीब ६ लाख जनता रहेका छन् । लक्जमवर्गका सीमा जर्मनी, बेल्जियम र फ्रान्ससँग जोडिएका छन् । सरकारले २४ घण्टै रेल, बस लगायत यातायात सेवा निःशुल्क गर्ने घोषणा गरेको छ ।


Advertisment
Nabil box
Kumari

लक्जमवर्गको पब्लिक वर्क्स मन्त्री फ्रान्कोइस बोसले सन् २०२० लीप वर्ष भएको र यसलाई मनाउन २९ फेब्रुअरी अर्थात् शनिवारदेखि निःशुल्क घोषणा कार्यान्वयन गरिएको बताए । 

Vianet communication
Laxmi Bank

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार लक्जमवर्गमा गगठबन्धन सरकार रहेको छ । सेन्ट्रिस्ट डेमोक्रेटिक पार्टी र लेफ्ट सोसलिस्ट वर्कर्स तथा ग्रिन्स पार्टी मिलेर सरकार चलाइरहेका छन् ।

सरकारले यातायात सेवा निःशुल्क गर्नुको पछाडि धनी र गरीबबीचको अन्तरलाई कम गर्नु रहेको जनाएको छ । यातायात निःशुल्क गर्दा ट्राफिक चापको समस्या समेत समाधान हुने सरकारको अपेक्षा छ ।

केही वर्षयता लक्जमवर्गले आर्थिक प्रगति गरिरहेको छ । जसले गर्दा सवारीसाधनको चाप बढेसँगै ट्राफिक व्यवस्थापनको समस्या निम्तिएको छ । लक्जमवर्गमा ५ जनामध्ये १ जनाले मात्रै सार्वजनिक यातायातमा यात्रा गर्र्ने पाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x