×

NMB BANK
NIC ASIA

कांग्रेसले सम्झेन किसुनजीलाई, स्मृति दिवसमा कपालीले गरिन् कार्यक्रम

फागुन २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका संस्थापक मध्येका नेता कृष्णप्रसाद भट्टराईको नवौं स्मृति दिवसको अवसरमा मंगलवार विभिन्न कार्यक्रम भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

कांग्रेसले कुनै कार्यक्रम नराखेपनि भट्टराईका शुभेच्छुकले मंगलवार पशुपतिमा वुद्धवुद्धा र सन्यासीलाई खाना खुवाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भट्टराईलाई राजनीतिक आदर्श मान्दै लामो समय भट्टराईलाई साथ दिएकी अनिता कपाली, कांग्रेसका युवा नेता राहमरि खतिवडा लगायतले मंगलवार पशुपतिमा वृद्धवृद्धालाई खाना खुवाएका हुन् । 


Advertisment
Nabil box
Kumari

स्मृति तिथिको अवसरमा फागुन ९ गते भट्टराई आश्रम बाढेगाउँमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको उपस्थितिमा कार्यक्रम गरिएको थियो । ‘विगतका वर्षहरूमा प्रधानमन्त्रीको उपस्थितिमा कार्यक्रम गर्ने गरिएपनि यसपटक औपचारिक कार्यक्रम भएन,’ खतिवडाले लोकान्तरसँग भने । 

Vianet communication
Laxmi Bank

नेपाली राजनीतिमा निष्ठा, सदाचार र आदर्शको रुपमा भट्टराईलाई स्मरण गर्ने गरिन्छ । नेपालको पहिलो सभामुख र २०४७ सालमा संविधान जारी गर्ने सरकारको नेतृत्व गरेका भट्टराईको ८७ वर्षको उमेरमा २०६७ फागुन २० गते निधन भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x