×

NMB BANK
NIC ASIA

२४ वर्ष अघिकाे ‘राजा हिन्दुस्तानी’ : आमिरसँगको चुम्बन सीनलाई यसरी सम्झिन् करिश्माले

फागुन २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेत्री करिश्मा कपूर ९० को दशकमा चर्चित थिइन्।

Sagarmatha Cement
Muktinath Bank

उनको सुन्दर, क्षमतावान र बोल्ड अभिनेत्री हुन् उनी। भनाैँ ९० को दशक मा बलिउडमा करिश्माको बोलबाला थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् १९९६ मा प्रदर्शनमा आएको फिल्म ‘राजा हिन्दुस्तानी’ धेरैको मनमस्तिष्कमा होला।


Advertisment
Nabil box
Kumari

त्यतिखेर यो फिल्म खुबै हिट भएको थियो। यो फिल्मको २४ वर्षपछि करिश्माले एउटा रहस्य खोलेकी छन्। यो फिल्ममा करिश्मासँग अभिनेता आमिर खानको मुख्य भूमिका थियो। फिल्ममा एउटा सीन थियो, जसमा करिश्मा र आमिरबीच चुम्बन देखिन्छ।

Vianet communication
Laxmi Bank

करिश्माले अहिले आएर भनेकी छन् यो चुम्बनको दृष्य दिँदा धेरै डर लागेको थियो। आफू काँपेको उनले बताएकी छन्।

उक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘राजा हिन्दुस्तानीलाई लिएर धेरै कुरा याद छ तर जब फिल्म प्रदर्शनमा आयो त्यतिखेर ‘चुम्बन’ सीनको खुबै चर्चा भयो।’

यो सीन शूट गर्न तीन दिन लागेको उनले खुलाएकी छन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x