×

NMB BANK
NIC ASIA

नारी दिवसमा एनआईसी एसियाको अफर : मोबाइल बैंकिङ कारोबारमा शतप्रतिशतसम्म क्यास ब्याक

फागुन २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एनआईसी एसिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

यस योजनाअन्तर्गत यस वर्षको नारी दिवसका दिन अर्थात २०७६ फागुन २५ गते यस बैंकको मोबाइल बैंकिङ प्रयोग गरी कारोबार गर्ने १०० जना भाग्यशाली महिलाले १०० प्रतिशत वा रू. १०,०००/ सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस बैंकका महिला ग्राहकले मो–बैंक एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसूल तिर्दा, हवाई टिकट खरिद गर्दा, क्यूआर पेमेन्ट लगायतका भुक्तानीहरूमा यो योजना लागू हुनेछ, तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश गरिएको छैन ।


Advertisment
Nabil box
Kumari

यस योजनाले आफ्ना सम्पूर्ण महिला ग्राहक महानुभावलाई सम्मान गर्नुका साथै उनीहरूमा डिजिटल बैंकिङ कारोबार गर्न प्रोत्साहन पुग्ने बैंकले विश्वास लिएको छ ।

Vianet communication
Laxmi Bank

बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा सुचारू गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसूल भुक्तानी, हवाई टिकट, होटल तथा रेस्टुरेन्टहरूमा छूट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छूट अफरहरू आदिको उपयोग गरी ग्राहकले पर्याप्त फाइदा उठाउँदै आएको बैंकको दाबी छ ।

जसअनुसार बैंकको मोबाइल बैंकिङ प्रयोग गर्दा मासिक रू. १५,४००/ सम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक रू. ६,०००/ सम्मको लाभ ग्राहकहरूले पाइरहेको बैंकले जनाएको छ ।

बैैंकले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्न २ हजार भन्दा बढी अस्पताल, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा मोबाइल बैंकिङ र डेबिट कार्ड प्रयोग गरी २५ प्रतिशतसम्म छूट प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ ।

डिजिटल फस्र्टको रणनीति अवलम्बन गरी डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी बैंकका रूपमा स्थापित हुन सफल भैसकेको यस बैंक विभिन्न छूट तथा नगद फिर्ता अफरहरूका साथ आक्रमक रूपमा अघि बढिरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x