×

NMB BANK
NIC ASIA

प्रेम दर्शाउन ‘आइ लभ यु’ नै भन्नुपर्छ भन्ने छैन

फागुन २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

महिलाहरू तीनवटा जादुई शब्द आइ लभ यु सुन्न मन पराउँछन् तर रोमान्समा पुरुषहरूका लागि यो शब्दको उच्चारण अत्यन्त जरूरी हुँदैन । बोलेर दर्शाइने प्रेमभन्दा पनि व्यवहारले देखाउने प्रेममा उनीहरूको रुचि हुन्छ।

Muktinath Bank

पुरुषहरू अंगालोमा लुटपुटिएको मन पराउँछन्। तपाईंले प्रेमीलाई सुमसुम्याउँदा उनले विशेष तरिकाले छोएको थाहा पाउँछन् । यी उपाय अपनाउँदा तपाईं आफ्नो प्रेमी वा श्रीमानको मुहारमा मुस्कान दिन सक्नुहुन्छ:


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो प्रेमीलाई पूर्ण ध्यान दिनुस् र ऊ नै तपाईंको प्राथमिकता हो भन्ने देखाउँछन् । सँगै समय बिताउँदा कुनै बाधा व्यवधान आउन नदिनुस् । तपाईं प्रेमीसँग हुँदा फोनमा खेल्ने काम नगर्नुस् । ऊसँग सिधै आँखा जुधाउनुस्, हात समात्नुस् र पूरै समय छुट्याउनुस् ।


Advertisment
Nabil box
Kumari

पुरुषको मुटुमा पुग्ने सबभन्दा सजिलो बाटो उसको पेट भएर जान्छ । त्यसैले कुनै विशेष अवसर नकुरी उसलाई मन पर्ने खाना पकाएर खुवाउनुस् । मीठो खाना खुवाउँदा उसलाई केयर गरेको देखिन्छ ।

Vianet communication
Laxmi Bank

उसलाई मन पर्ने लुगा लगाउँदा पनि ऊ प्रसन्न हुन्छ । तपाईंले उनीप्रति इच्छा राख्नुहुन्छ, उसले मन पराएको कुरालाई महत्व दिनुुहुन्छ र राम्री देखिनुुहुन्छ भन्ने सन्देश दिन्छ ।

उसलाई साँचो प्रशंसा गर्नुस् । उसले लगाएको लुगा, बोलीचालीको ढंग वा कामको प्रशंसा गर्दा किन तपाईंले अरू केटालाई नचुनेर उसलाई छान्नुभयो भन्ने देखाउँछ र उसलाई दंग बनाउँछ ।

तपाईंले भोगिरहेको समस्यामा उसको सल्लाह र सहायता माग्नुस् । यसले तपाईं उसको विचारलाई महत्व दिनुहुन्छ भन्ने देखाउँछ र उसलाई सक्षम तथा उपयोगी महसूस गराउँछ ।

राम्रो श्रोता भइदिनुस् । पुरुषहरूले आफ्ना तनाव र समस्या सुनाउन चाहिरहेका हुन्छन् । त्यसैले ध्यान दिएर कुरा सुन्नु उपयुक्त हुन्छ । यसले तपाईं उसलाई ध्यान दिनुहुन्छ भन्ने देखाउँछ ।

सधैं एउटै समयमा सेक्स गर्नुभन्दा कहिलेकाहीँ यसो फटाफट सेक्स गर्नुस् । एक घन्टा लगाएर रोमान्स, फोरप्ले र सेक्स गर्न सधैं सम्भव हुँदैन । त्यसैले कहिलेकाहीँ फटाफट र सरल सेक्स गर्नुस् ।

श्रीमानलाई जागिरमा निस्कनुअघि मजाले अंगालो मार्नुस् । हतारहतार अंगालो हाल्नुभन्दा केही सेकेन्डसम्म अंगालिनु उपयुक्त हुन्छ । यसले तपाईं दुवैलाई सकारात्मक ऊर्जा दिन्छ ।

द टाइम्स अफ इन्डिया

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x