×

NMB BANK
NIC ASIA

प्रहरीले गर्‍यो अपहरित किशोरीको उद्दार, १४ जना अपहरणकारीलाई हतियारसहित पक्राउ

फागुन २९, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

धनुषाको गणेशमान चारनाथ नगरपालिककी १४ बर्षीय करिना मोक्तानलाई अपहरण गर्ने अपहरणकारीहरुलाई हात हतियारसहित प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

Muktinath Bank

प्रदेश २ को प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अंशु कुमार सिंहका अनुसार उदयपुर, सिरहा र धनुषाबाट खटेका संयुक्त सुरक्षाकर्मीको टोलीले अपहरित करिनालाई शकुशल उद्धार गर्नुका साथै अपहरणकार्यमा संलगन रहेका १४ जनालाई पक्राउ गर्न सफल भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ गौरीखोला बसने लाल बहादुर मोक्तानको छोरीलाई बुधबार २८ गते दिनको ३ बजे तिर अपहरण गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

प्रहरीले खज तलाश गर्ने क्रममा संयुक्त रुपमा ओप्रेसन चलाउदा बिहिवार ३ बजे तिर उदयपुरको कतारी नगरपालिका वडा नम्बर १ खसिबास जंगल बाट ८ जना पुरुष तथा ६ जना महिलाहरुलाई हात हतियार सहित पक्राउ गर्न सफल भएको डिएसपी सिंहले बताए ।

Vianet communication
Laxmi Bank

उनीहरुको साथबाट ११ थान सकेट बम,१ थान प्रेसर कुकर बम,चाइनिज पेस्तोल ३ थान,म्यागेजिन ३ थान,गोली ९ राउण्ड,खुकुरी १ थान,डेटोनेटर ३ थान बरामद गरिएको उनले बताए ।

उनीहरु विप्लव समुहमा संलग्न हुन सक्ने आशंका गरिएको भए पनि त्यसको पुष्टी भने हुन सकेको छैन । अपहरण किन गरिएको थियो वा तिनीहरु कुन समुहमा लागेका हुन् भन्ने कुरा अहिले खुल्न नसकेको सिंहले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x